कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

  • शनिबार २७ असार २०८३ ०४:३० PM
अविनाश चौधरीधनगढी, असार २७ गते । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टर जमिनमा ३.२ मेट्रिकटनको दरले चैते धान उत्पादन भ...