पुराणमा सीमित मोक्षमार्ग अब बागमती सरकारले ब्युँताउँदै

  • शनिबार २७ असार २०८३ १०:३६ AM
काठमाडौं । करिव २ हजार ९ सय वर्षदेखि किंवदन्ती, पुराण र इतिहासका पानामा सीमित रहेको पौराणिक मोक्षमार्ग अब पुनर्जीवित हुने भएको छ । बागमती प्रदेश सरकारले शिव सर्किट परियोजना अघि बढाउँदै १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक सर्किटमा जोड्ने अभियान सुरु गरेको हो । डीपीआरअनुसार परियोजनाको कुल लागत १ खर्ब ९३ अर्ब रुपैयाँ अनुमान