लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई सम्मान
शनिबार २७ असार २०८३ ०५:२२ PM
सन्तोष दहितदाङ, असार २७ गते । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान...