बझाङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

  • शनिबार २७ असार २०८३ १२:५८ PM
बझाङ : बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय बझाङका विपद् सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु