नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ

  • शनिबार २७ असार २०८३ ०१:५२ PM
काठमाडौं / परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था दुई ढुङ्गाबीचको तरुलबाट तीन ढुङ्गाबीचको तरुलमा परिणत भएको बताएका छन् । शनिबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘नेपालको