देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ

  • शनिबार २७ असार २०८३ ०७:५१ PM
काठमाडौँ, असार २७ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो...