बझाङ जीप दुर्घटना : तीन मृतकको पहिचान खुल्यो, १३ घाइते

  • शनिबार २७ असार २०८३ ०२:०९ PM
धनगढी : बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । प्रमुख