पशुपतिनाथको सयौँ रोपनी जग्गा अलपत्र

  • आइबार​ २८ असार २०८३ ०५:४४ AM
काठमाडौँ, असार २८ गते । पशुपति क्षेत्र विकास कोष अन्तर्गतको १८ हजार रोपनीभन्दा बढी जग्गामध्ये विभिन्न स्थानमा भूमाफियाको कब्जा र केही स्थानमा अलपत्र छ । कोषले गठन गरेको पशुपतिनाथको...