चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताउनु भएको छ । २०८३ साल असार २० गते राति करिब ११ :३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बसोबास गर्दै आएकी २५ वर्षीया… Continue reading चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् : मन्त्री चौधरी