मनसुन सक्रिय : आज देशभर वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना
आइबार २८ असार २०८३ १२:३३ AM
काठमाडौँ : देशभर मनसुनी वायु सक्रिय रहेकाले आइतबार अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून