मनसुन सक्रियः भारी वर्षाको सम्भावना

  • आइबार​ २८ असार २०८३ ०८:०७ AM
काठमाडौँ, असार २८ गते । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वान...