पूर्वखेलाडी एन्टोनियो रेटिनको शोकमा अर्जेन्टिनीका खेलाडीले बाँधे कालोपट्टी

  • आइबार​ २८ असार २०८३ ०९:०० AM
काठमाडौं : अर्जेन्टिनीले आज स्विजरल्याण्डविरुद्धको खेलमा पाखुरामा कालोपट्टी बाँधेर खेलेका छन्। अर्जेन्टिनाका पूर्व खेलाडी एन्टोनियो रेटिनको ८९ वर्षको उमेरमा निधन भएकाले उनको सम्झनामा अर्जेन्टिनी खेलाडीले अन्तिम क्वार्टरफाइनल खेलमा कालोपट्टी बाँधेर खेलेका हुन्। अर्जेन्टिना फुटबल एसोसिएसन (एफए)ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)सँग अनुमति लिएर शोक व्यक्त गर्न क्वाटरफाइनलको खेलमा कालोपट्टी बाँधेर मैदानमा उत्रिएको हो। पूर्व खेलाडी एन्टोनियोले सन् १९६२ र १९६६ को विश्वकपमा अर्जेन्टिनाको ल