भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री कार्यालयमै ‘विशेष सुशासन अनुगमन एकाइ’, अब प्रतिवेदन सिधै प्रधानमन्त्रीलाई

  • आइबार​ २८ असार २०८३ ०२:२४ AM
काठमाडौँ : भ्रष्टाचारको अन्त्य र सुशासनलाई प्रमुख एजेन्डा बनाएको सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नै थप जिम्मेवार र सक्रिय बनाउने भएको छ। भ्रष्टाचारको सूचना संकलनदेखि अनुसन्धानसम्मका कामका लागि प्रधानमन्त्री कार्यालयमा छुट्टै एकाइ गठन गरिने भएको हो। प्रधानमन्त्रीको संरक्षकत्वमा