अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

  • आइबार​ २८ असार २०८३ ०३:५१ AM
काठमाडौं। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। खेलको १० औँ मिनेटमा एलेक्सिस