विश्वकप फुटबल : अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्याण्ड बाहिरियो

  • आइबार​ २८ असार २०८३ ०३:५९ AM
काठमाण्डु – स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा थप गोल गर्दै स्विट्जरल्याण्डविरुद्ध ३–१ गोलले अर्जेन्टिना विजयी भएको हो। खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा एलेक्सिस म्याक