स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

  • आइबार​ २८ असार २०८३ ०३:३६ AM
काठमाडौं :  साविक विजेता अर्जेन्टिना स्विट्जरल्यान्डलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै ३–१ को जित निकालेको हो। कान्सास सिटीमा