काठमाडौं । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ। ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि उक्त प्रसारण लाइनमार्फत विद्युत् प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रसारण