पर्वतमा असार सकिँदासम्म ६० प्रतिशत धान रोपाइँ

  • आइबार​ २८ असार २०८३ ११:३१ AM
प्रनिश गिरीकुश्मा (पर्वत), असार २८ गते । पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोप...