काठमाडौं। मिटरब्याजी र अनधिकृत तमसुकधारीहरूको शोषणविरुद्ध न्यायको माग गर्दै सुरु भएको पीडितहरूको काठमाडौं केन्द्रित पैदल ‘न्याय मार्च’ चौथो दिनमा प्रवेश गरेको छ। असार २५ गते जनकपुरधामबाट हिँडेका मिटरब्याज पीडित तथा किसानहरू शुक्रबार सर्लाहीको लालबन्दीबाट आफ्नो यात्रालाई