काठमाडौं । नेपालमा आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र युवा उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप तथा नवप्रवर्तनलाई विकासको प्रमुख आधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका : नयाँ सरकार र चाल्नुपर्ने कदमहरू’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा सहभागी वक्ताहरूले स्टार्टअपमैत्री नीति निर्माण, लगानी वातावरण सुधार तथा सरकार–निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको… Continue reading राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका विषयमा राष्ट्रिय संवाद सम्पन्न