काठमाडौं । सीमा क्षेत्रमा सीमा अपराध र चोरी तस्करी नियन्त्रणमा नआएको गुनासो बढ्दै गएपछि सशस्त्र प्रहरी बलका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) नेपाल–भारत सीमा क्षेत्रका मातहत कार्यालय खटिएका छन् । सशस्त्र प्रहरी बलका तीन जना एआईजीमध्ये एक जना बंशीराज दाहाल निमित्त महानिरीक्षक भएर मुख्यालय हाँकिरहेका बेला दोस्रो र तेस्रो वरीयताका एआईजीहरू क्रमशः गणेशबहादुर ठाडामगर र