काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले नेपाल घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । महासंघले शनिबार काठमाडौंको चाबहिलमा विशेष कार्यक्रम आयोजना गरी घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित नेतृत्वलाई सम्मानसहित शुभकामना दिएको हो । समग्र नेपालका लघु, घरेलु तथा साना उद्यमी व्यवसायीहरुको नेतृत्वदायी संस्था… Continue reading सिलाइ व्यवसायी महासंघद्वारा घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत