भीष्मराजले प्रधानमन्त्रीलाई सम्झाए सुकुमबासीसँग गरेको ‘त्यो बाचा’

  • आइबार​ २८ असार २०८३ ०७:४९ AM
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामकारबाहीप्रति प्रश्न उठाएको छ । सुकुमबासीहरुलाई व्यवस्थापनका नाममा सरकारले झनै पीडा थपेको भन्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रश्न उठाएका हुन् । उनले प्रधानमन्त्री बालेनले सुकुमबासीसँग गरेको व्यवस्थित बसोबासको बाचा स्मरण गराए । ‘मानवीय मूल्य र मर्यादालाई पूर्णतः बेवास्ता गर्दै कुनै करुणा र संवेदनाविनै सुकुमबासी नागरिकलाई