सर्लाहीको हरिवन आइपुग्यो मिटरब्याज पीडितको न्याय मार्च

  • आइबार​ २८ असार २०८३ ०८:३२ AM
सर्लाही/ मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट काठमाडौंतर्फ थालेको पैदल यात्रा चौथो दिन सर्लाहीको हरिवन आइपुगेको छ। हिजो महोत्तरीको बर्दिबासस्थित पञ्चधुरी माइथानबाट यात्रा सुरु गरेका उनीहरूले