५९२ कार्टुन भेप तस्करीमा संलग्न नेचुङका तत्कालीन कमान्डर इन्स्पेक्टर घिमिरेको ५ वर्ष बढुवा रोक्का

  • आइबार​ २८ असार २०८३ ०८:३५ AM
काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले गत जेठ पहिलो साता मुस्ताङको कोरला नाकाबाट अवैध रूपमा २ वटा ट्रकमा भित्रिएको भेपको विषयमा सुरक्षा कमजोरी देखिएको भन्दै बोर्डर आउट पोस्ट नेचुङका तत्कालीन कमान्डर सशस्त्र प्रहरी निरीक्षक वैकुण्ठ घिमिरेको ५ वर्ष बढुवा रोक्का गरेको छ । सिसं ४ सशस्त्र प्रहरी सहायक निरीक्षक बेसिकका उनलाई कारबाही स्वरूप पाँच वर्ष