फिफा विश्वकप : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

  • आइबार​ २८ असार २०८३ ०२:५७ PM
काठमाडौँ, असार २८ गते । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा पुग्नेमा साविक विजे...