राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
आइबार २८ असार २०८३ ०२:०४ PM
काठमाडौँ, असार २८ गते। काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् । राजधानीमा वितरण गरिने मे...