दुर्गा प्रसाई विमानस्थलबाट प्रहरी नियन्त्रणमा, गाडीमा चढाएर घर पुर्याइयो

  • आइबार​ २८ असार २०८३ ०३:०१ PM
काठमाडौं : राजावादी अभियान्ता दुर्गा प्रसाईलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्‍याई दिएको छ । झापाबाट काठमाडौं आउना साथ उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याई दिएको काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन् ।प्रसाई आउने जानकारी पाएका  युट्युवर विमानस्थल पुगेका थिए । प्रहरीले उनीहरूलाई विमानस्थलको गोल्डेन गेटमै रोकेको थियो । दुर्गा प्रसाईले सञ्चारकर्मीसँग समसायिक विषयमा बोल्ने सूचना पाएको प्रहरीले ओ