काठमाडौं। राजावादी अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईँलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नो गृहजिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलनजिकैबाट काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रसाईँ काठमाडौं आउँदा विमानस्थलमा