काठमाडौं। फागुन २१ गते निर्वाचन हुन करिब दुई साता बाँकी थियो। राजधानीको एउटा सामान्य होटलमा पुँजी बजारका अभियन्ता, लगानीकर्ता तथा केही नेतृत्व तहका व्यक्तिहरूबीच चिया गफसँगै राजनीतिक छलफल चलिरहेको थियो। त्यहाँ धितोपत्र बजार सुधारका आन्दोलनमा सक्रिय समूहदेखि लगानीकर्तालाई अनशन बस्न प्रेरित गर्ने अभियन्तासम्मको उपस्थिति थियो। त्यो छलफलको निष्कर्ष एउटै थियो, ‘बालेन नेतृत्वको सरकार बने शेयर… Continue reading पुँजी बजारलाई ठक्कर दिएर अघि बढेको बालेन ‘एक्सप्रेस’ सरकार