ड्युटीकै क्रममा बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारको क्रममा मृत्यु
आइबार २८ असार २०८३ १०:०० AM
धनगढी । डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ। डडेल्धुराको जोगबुडा घर भएका जोशी ड्युटीकै क्रममा अचानक बिरामी परेका थिए। गत असार २७ गते राति ड्युटीमा रहेका बेला उनको