काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्रका रूपमा रहेको सुन्दरीजल क्षेत्रका स्थानीय बासिन्दा वर्षौंदेखि खानेपानी नपाएर काकाकुलको नियति भोग्न बाध्य भएका छन्। संघीय राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमै ल्याएर प्रशोधन हुने भए पनि गोकर्णेश्वर र