मधेश प्रदेशको बजेट विवाद समाधानका लागि कार्यदल गठन

  • आइबार​ २८ असार २०८३ १०:५१ AM
काठमाडौं । मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८३–८४ को बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गरिएको छ । सभामुख रामअशिष यादवले आइतबार बसेको प्रदेश सभा बैठकमा उक्त कार्यदल गठनको घोषणा गरेका हुन् । सभामुख यादवकाअनुसार बजेट कार्यान्वयनका क्रममा देखिएका कानूनी, नीतिगत तथा व्यावहारिक जटिलताहरूको सुक्ष्म अध्ययन