प्रहरीले घर पुर्‍याएपछि दुर्गा प्रसाईंको कडा अभिव्यक्ति- यो सरकार नेपालीहरूको होइन

  • आइबार​ २८ असार २०८३ १०:५९ AM
काठमाडौं। राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ। प्रसाईँले झापाबाट काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था