मनसुनजन्य विपद् जोखिम घटाउन प्राधिकरणको तयारी तीव्र

  • आइबार​ २८ असार २०८३ १०:२५ AM
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सबै निकायसँग समन्वय गरेर तयारी अघि बढाएको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले आइतबार