काठमाण्डु – बझाङको सुगुरे इलाकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई नेपाली सेनाले आईतबार हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्याएको छ । हवाई उद्धार गरिएका ५ जनामा ३ महिला र २ पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । सेनाले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका