नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकद्वारा ४० हजारभन्दा बढीको श्रवण क्षमता परीक्षण

  • आइबार​ २८ असार २०८३ १०:३४ AM
काठमाडौं । नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकले नेपालमा श्रवण तथा वाक् हेरचाह उपचार क्षेत्रमा सेवा प्रदान गरेको १५ वर्ष पूरा गरेको छ। झण्डै डेढ दशकदेखि क्लिनिकले श्रवण परीक्षण, श्रवण यन्त्र जडान, कक्लियर इम्प्लान्ट सेवा, बोली तथा भाषा उपचार, परामर्श र नियमित अनुगमन सेवामार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। काठमाडौंको थापाथलीमा मुख्य कार्यालय… Continue reading नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकद्वारा ४० हजारभन्दा बढीको श्रवण क्षमता परीक्षण