मधेस प्रदेश सरकारको विनियोजन विधेयक प्रदेश सभामा पेस
आइबार २८ असार २०८३ ०६:२७ PM
धर्वेन्द्र झाजनकपुरधाम, असार २८ गते । लामो समयपछि मधेस प्रदेश सभाको आइतबारको बैठकमा मधेस प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ पेस गरिएको छ।प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको...