गणेश नेपाली प्रकरण : सरकार–पीडित परिवारबीच ९ बुँदे सहमति (सहमतिसहित)

  • आइबार​ २८ असार २०८३ १२:५३ PM
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा