कपिलवस्तु, २८ असार । मनसुन सक्रिय भएसँगै बाढीको जोखिम बढ्न थालेपछि कपिलवस्तुको बाणगंगा नगरपालिका–८ अन्तर्गत बाणगंगा नदी आसपासका बस्तीमा प्रहरीले सतर्कता सचेतना अभियान सञ्चालन गरेको छ। आइतबार इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षक ९प्र।ना।नि।० रोहित विश्वकर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले मधुबन, मधुबन सुकुम्बासी, बोर्डगाउँ, बालापुर तथा सिसेनीलगायत नदी किनारका बस्तीमा पुगेर माइकिङमार्फत नागरिकलाई बाढीसम्बन्धी