काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई निलम्बन गरिने भएको छ । सरकार र मृतक गणेश नेपालीका परिवारबिच भएको ९ बुँदे सहमतिमा सो कुरा उल्लेख गरिएको छ । बिहीबार त्रिपुरेश्वरमा गणेशको मोटरसाइकलमा ह्वील लक गरिएपछि उनले आत्मदाह प्रयास गरेका थिए । महानगर प्रहरीले आफू मोटरसाइकलमा बसिरहेको समयमा ह्वील लक गरेको भन्दै