‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’

  • आइबार​ २८ असार २०८३ ०३:१२ PM
काठमाडौँ / नेपाली भाषाको विकास र विस्तारमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्र्ण रहेको छ । आदिकवी भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङमय प्रतिष्ठान, तीर्थ