विराटनगर : सशस्त्र प्रहरी बल नेपालका कार्य विभाग प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले कोशी प्रदेशका सशस्त्र प्रहरी कार्यालय प्रमुखहरूलाई सीमा सुरक्षामा थप कडाइ गर्न, आर्थिक अनुशासन कायम राख्न तथा गैरकानुनी गतिविधिविरुद्ध उच्च सतर्कताका साथ