देशभर वर्षाः सतर्कता अपनाउन विभागको आग्रह

  • सोमबार २९ असार २०८३ १२:०३ AM
काठमाडौँ, असार २८ गते । काठमाडौँ उपत्यकासहित देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै काठमाडौँको वाग्मती, विष्णुमती, टुकुचा लगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूप...