मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

  • सोमबार २९ असार २०८३ ०६:२९ AM
काठमाडौँ, असार २९ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव र...