काठमाडौं : पछिल्लो समय विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या बढ्दो क्रममा छ। तर, विदेश पुगेपछि सम्झौताअनुसारको सुविधा नपाएर अलपत्र पर्ने, आर्थिक तथा मानसिक समस्यामा पर्ने र आत्महत्यासम्मका घटना सार्वजनिक हुन थालेपछि विद्यार्थी सुरक्षाबारे अभिभावकले