सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ६१.९७ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजार रुपैयाँ बजेटमध्ये २० अर्ब ५७ करोड १२ लाख ८ हजार ३७८ रुपैयाँ मात्रै कार्यान्वयन भएको हो । खर्च हुन नसकेको १२ अर्ब ६२