हुम्लामा ९२ प्रतिशत धान रोपाइँ सम्पन्न

  • सोमबार २९ असार २०८३ ०८:४२ AM
राजन रावतहुम्ला, असार २९ गते। हिमाली जिल्ला हुम्लामा यस वर्ष असारको तेस्रो सातासम्म ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। दुर्गम क्षेत्रमा सिँचाइ सुविधाको विस्तार हुँदै गएपछि समयमै...