लिपमोटर B03 इलेक्ट्रिक एसयूभी चाँडै नेपाल आउँदै, ‘नाइमा मोबिलिटी एक्स्पो’मा डेब्यु हुने

  • सोमबार २९ असार २०८३ ०५:५० AM
काठमाडौँ / चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरको नयाँ B03 इलेक्ट्रिक एसयूभी नेपाली बजारमा चाँडै सार्वजनिक हुने भएको छ।नेपालका लागि लिपमोटरको आधिकारिक तथा एकमात्र आयातकर्ता सांग्रिला