साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

  • सोमबार २९ असार २०८३ ११:४० AM
काठमाडौँ, असार २९ गते । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्ख...